चालक दलका सदस्य सहित ६९ जना यात्रु सवार इजिप्ट एयरको जहाज सम्पर्कविहिन

काठमाडौँ, ६ जेठ – फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको जहाज सम्पर्कविहिन भएको छ।

इजिप्ट एयरले बुधबार राति फ्रान्सको चार्ली डी गाले विमानस्थलबाट उडेको जहाज सम्पर्कविहिन भएको जनाएको छ। स्थानीय समय अनुसार राती पौने तीन बजे जहाज कायरोको राडारसँग सम्पर्क विच्छेद भएको थियो।

जहाजमा १० चालकदलका सदस्य सहित ६९ जना यात्रु सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

4total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *