दिपकराज गिरीकी छोरीको बिबाह बिदुरका मेयरका छोरासंग सम्पन्न (फोटो/भिडियो सहित)

काठमाडौं । चर्चित हास्यकलाकार दिपकराज गिरीकी छोरी मौषमी गिरीको नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा शुशिल पण्डितसँग विवाह सम्पन्न भएको छ ।

शुशिल पण्डितसँग मौसमीको गत माघ २४ गते इन्गेजमेन्ट भएको थियो ।

मौसमी र सञ्जु केहि वर्षअघि देखि प्रेम सम्बन्धमा रहेका थिए।

मौषमी र शुशिलको विवाहमा हास्यकलाकार किरण केसी, शिवहरी पौडेल, दिपाश्री निरौला लगायतका कलाकारहरुको उपस्थिति रहेका थिए।

3total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *