उपसभामुख राधिका तामाङको टाउकोको मूल्य १ लाख तोक्ने यी युवक को हुन्

  • 10
    Shares

उपसभामुख राधिका तामाङको टाउकोको मूल्य १ लाख तोक्ने यी युवक को हुन् ? (भिडियो सहितकाठमाडौँ : प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ ।

तामाङले ‘गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने’ धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस सडकमै आएको छ । नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विरोध जुलुस निकालेको थियो । यसो त यही विषयलाई लिएर सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा व्यापक टिप्पणी हुँदै आएका छन् ।

गाई प्रकरणबारे सामाजिक संजालमा विभिन्न खाले टिकाटिप्पणी आइरहदा उपसभामुख तामाङ्ग ले आफुले गाई काट्नु पर्छ भनेर नभनेको भनि भनि सकेको छ । तर पनि सामाजिक संजालमा विभिन्न खाले टिका टिप्पणी आइरहेको देख्न सकिन्छ

8total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *