घरमा पालेको कुकुरलाई युवतीले काखमा राखेर खाना खुवाईदिँदै गर्दा कुकुर लठ्ठिए पछि… ( भिडीयो सहित)

  • 8
    Shares

संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द सायद ‘प्रेम’ होला । प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि अरू केही पनि हो, यो प्रश्न बडो जटिल छ ।

प्रेम मानिस-मानिसको बीचमा मात्र नभएर मानिस र चराचुरुङ्गीदेखि सबै प्रकारका जीवजन्तु जनावर बीचमा रहेको देखिन्छ । तपाईँ कुकुरलाई औधि माया गर्न सक्नुहुन्छ, बिरालो तपाईँको प्रिय रहेको होला, वा तपाईँको घरमा सुगा, मैना वा कुनै सुन्दर चरा होलान ।

एक भाषावैज्ञानिक जे.आर.रोस (JR Ross) भन्छन- ‘मान्छेलाई पानी र हावा जत्तिकै बिरालो पनि अति जरुरी चिज हो’ रोसका अनुसार: उनले आफ्ना दुई बिरालालाई कृष्ण र अरिस्टोटल नाम दिएका थिए । पशुपक्षी र जनावरहरू पनि परस्परमा प्रेमको आदानप्रदान गर्छन् । त्यस्तै प्रेम र सद्भावका साथ यी युवतीले आफुले पालेको कुकुरको हेरचाह गर्ने तरिका र आफ्नो प्राण झैँ माया गर्दै गरेको भिडियो सामजिक संजालमा भाइरल बन्न पुगेको छ ! बाँकी हेर्नुहोस यो भिडियोमा:

81total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *