यि काम गर्नुभो भने तपाईको मुटु खत्तम हुन्छ, डा. त्रिपाठीको डरलाग्दो चेतावनी ! (भिडियो सहीत)

  • 7
    Shares

हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण अंग भनेको मुटु नै हो । मुटुले एकैछिन मात्र काम गर्न छोड्यो भने, हाम्रो तत्कालै ज्यान जान्छ । यति महत्वपुर्ण मुटुको सुरक्षाको लागी हामीले के गरीरहेका छौ त ? पेट, छाती तथा मुटु रोग बिशेषज्ञ डा. आशिष त्रिपाठीले मुटुको बारेमा एउटा डरलाग्दो चेतावनी दिएका छन ।

डा. त्रिपाठीको यो कुराले तपाईलाई एकपटक नराम्रो संग झड्का लाग्नेछ । सायद हामी मध्ये धेरै जनाले नियमित रुपमा त्यस्ता काम गरीरहेका छौ जुन कामले हाम्रो मुटु चैट बनाउनेछ।

एक दिन हामीलाई नराम्रो संग मृत्युको मुखमा पु¥याउनेछ । सायद हामीले जानकारी भएर वा जानकारी नभएर त्यस्ता काम गरीरहेका छौ, जुन कामहरु हामीलाई अल्पआयुमै मृत्युको मुखमा पु¥याउन काफी छन । डा. त्रिपाठीको यो सुझावले तपाईको जिवन बदल्न सक्छ । तलको भिडियोमा हेर्नुहोस डा. त्रिपाठीको यो अति नै महत्वपुर्ण सुझाव

भिडियो हेर्नूहोस :

186total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *