विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि

  • 14
    Shares

२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा सोमबार दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । अनलाइन खबर

28total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *