महिलाहरू किन आफ्नो लोग्नेसग भन्दा पनि परपुरूषसग यौनसम्पर्क गर्न रूचाउछन?यस्तो रहस्य पत्ता लाग्यो

- नेपाली सन्देश

हाम्रो समाजमा महिलाले एक जना अर्थात आफ्नो श्रीमानसँग मात्रै यौनसम्पर्क गर्नुपर्छ भन्ने मान्यता रही आएको छ । जसका कारण महिलाहरु अन्य पुरुषसँग यौन चहाना राखेपनि समाजले पूरा गर्न दिँदैन् । तर विकसित देशमा यौनसम्बन्ध खुला छ । काठमाडौं डेली जसले जो सँग गरेपनि हुने ।

अध्ययन अनुसार विश्वका कतिपय देशका महिला पुरपुरुषसँगको यौनसम्बन्ध आनन्ददायी हुने बताउँछन् । अध्ययन अनुसार तीनजनामध्ये एकजना महिलाले आफ्नो पूर्व सम्बन्धमा नै सबभन्दा राम्रो सेक्स भएको स्विकारेकी छिन् ।

सेक्स टोई रिटेलर लभहनीले १,१०० महिला र पुरुषमा गरिएको उक्त अध्ययनले भने जम्मा २९ प्रतिशत पुरुषहरुले मात्र आफ्नो एक्ससँगको सेक्स बढी रोमाञ्चक भएको बताए ।‘आफूले रोमाञ्चक सेक्स गरेको पुरुषसँग महिलाले विवाह गर्न चाहँदैनन् । विवाह गर्नको लागि उनीहरुले उक्त पुरुष विश्वासिलो छ कि छैन अथवा राम्रो पिता बन्न सक्छ कि सक्दैन भन्ने कुराहरु सोचेर नै विवाह बन्धनमा बाँधिने गर्दछन् ।

‘म आफ्नो श्रीमानलाई धेरै माया गर्छु तर उहाँसँग सेक्स गर्दा पूर्व सम्बन्धमा रहँदाको सेक्स सम्झने गर्दछु, भन्ने मेलहरु मलाई धेरै आउने गर्दछन्,’ डेल्ली मेलले सेक्स एक्सपर्ट ट्रेसी कक्सलाई उदृत गर्दै भन्यो ।

‘आफ्नो पूर्व प्रेमी नपाएकोमा उनीहरुले कुनै दुःख मनाउ गर्दैनन् तर उनीहरुबीच भएको रमाइलो सेक्सलाई भने मिस गर्ने गर्दछन्,’ कक्सले जानकारी दिइन् । काठमाडौं डेली दुबै महिला पुरुषले सेक्स उमेरसँगै राम्रो हुँदै जाने बताए र मात्र ७ प्रतिशतले आफ्नो पहिलो प्रेम नै सबभन्दा राम्रो प्रेम भएको बताए । धेरैजनाले ‘लभ’ र ‘प्यासन’ ले सबभन्दा राम्रो सेक्स हुने कुरामा सहि मिलाए ।

ती मध्ये जम्मा चार प्रतिशत महिला र तीन प्रतिशत पुरुषले वान नाइट स्ट्यान्डमा सबभन्दा राम्रो सेक्स भएको बताए भने एक प्रतिशतले बिदा मनाउन जाँदा गरिएको सेक्स बेस्ट सेक्स भएको बताए ।६२ प्रतिशत महिला र ७१ प्रतिशत पुरुषले आफ्नो वर्तमान पार्टनरसँगको सेक्स सबभन्दा परपुरुषसँगको सेक्स राम्रो रहेको बताए ।

Sun-Apr-2018, 01:59 am मा प्रकाशित, 11 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *