कर्णाली नदीमा बालुवा चाल्दा यसरी भेटिन्छ सुन ( भिडियो सहित )

  • 10
    Shares

बर्दिया –तपाईलाई खोलाका बगरमा सुन भेटिन्छ भनेर भन्यो भने अचम्म र नपत्याउन सक्नुहुन्छ । बर्दियाको राजापुर गाउँमा रेहेको कर्णाली नदीको बगरमा बालुवा चाल्दा सुन पाईएको छ । कार्यक्रम हेर्नेकथा सञ्चालिका विद्या चापागाईले आफ्नो युटुव च्यानल हेर्ने कथा मा अपलोड गरेको एक बिशेष रिर्पोट अर्थात भिडियोमा बालुवा चाल्दा सुन भेटिएको छ । यसै गरेर बर्दियाको राजापुर गाउँका मानिस यसरीनै जीवन गुजरा गरि रहेका छन् ।

–यो भिडियो हेर्ने कथा युटुव च्यानलबाट हामीले लिएका हौ ।

source:Gtishilkhabar

24total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *