खेतमा प्रेमी र प्रेमिका भेटेर आफ्नो रमाइलो पल बिताउदै गरेको प्रेमिकाको परिवारले थाहा पाएपछी प्रेमीलाइ सबैसामु कुटी कुटी हत्या

  • 36
    Shares

प्रेमी र प्रेमिका खेतमा भेट्ने र एक अर्कासंग रमाइलो पल बिताइरहेको प्रेमिकाको परिवारले थाहा पाउदा सबै सामु नराम्रो संग कुटी कुटी बेहाल बनाएको भिडियोले सामाजिक संजालमा चर्चा पाईरहेको छ.भारतमा घटेको यो घटनाबारे छानबिन भइरहेको र यसरी निर्दयी तरिकाले कुट्ने ति ब्याक्तीहरुलाई कडा भन्दा कडा सजाय दिनै पर्छ भनी सबैले आवाज उठाएका छन्.सामान्य कुरालाई यति ठुलो रुप दिन नपर्ने हो र पक्कै पनि केही न केही भित्री रहस्यका कारण यस्तो प्रतिक्रिया आएको भन्ने पनि सोच रहेको छ.लट्ठी र बेल्चाको प्रयोग गरी अंगभंग हुने गरी कुटीदै गरेको डरलाग्दो दृश्य हेर्नसक्नु हुन्छ भिडियोमाप्रेमी र प्रेमिका कुन ठाउका हुन् भन्ने चाही नखुलाइएको र कुटी कुटी जिउदो लास बनाएका ति ब्याक्तीहरु को हुन् भन्ने पनि अहिले सम्म बाहिरिएको छैन.श्रोतका अनुसार कुट्ने ब्याक्ती प्रेमिकाको परिवारबाट हुनुपर्छ भन्ने आशंका गरिएको छ.खेतमा खिचिएको त्यो आखरी सेल्फी यी जोडीको र रंगेहात पक्राउ पारी सबैसामु प्रेमीलाइ कुटी

अन्य समाचार पद्नुहोस

२०० किलोको प्रेमीसंग यौन सम्बन्ध राख्दा पुग्नु पर्यो अस्पताल

युरोपेली देशमा प्रेमी प्रमिकाबीच शारीरिक सम्बन्ध हुनु सामान्य मानिन्छ । तर आफ्ना भर्जिन तर अत्याधिक तौल भएका प्रेमीसँग यौन सम्बन्ध राख्दा एक युवतीले झण्डै ज्यान गुमाउनु परेको तथ्य बाहिर आएको छ । मोटे प्रेमीसँग यौन सम्बन्ध राख्दा गम्भीर अवस्थामा पुगेकी ति युवतीलाई चिकित्सकहरुले बँचाएका छन् । अफ्रिका न्यूजपोष्टका अनुसार ग्रेग कैसारोना नामका युवकको तौल करिव २०० किलो ग्राम थियो । उनले आफ्नी प्रेमिकासँग पहिलो पटक शारीरिक सम्बन्ध राख्न खोज्दा झण्डै प्रेमिका नै गुमाउने अवस्थामा पुगे ।

प्रोजेक्ट म्यानेजरकोरुपमा काम गर्ने २१ वर्षका ग्रेगले आफू भन्दा एक वर्ष जेठी जेन गराकारिस नामकी युवतीसँग एक महिना देखि प्रेम सम्बन्ध राखेका थिए । एक महिनाको प्रेमपछि उनीहरुले शारीरिक सम्बन्ध राख्ने विचार गरे ।

तर जव उनीहरुबीच यौन सम्बन्ध शुरुभयो त्यसपछि जेनलाई यति पीडा भयोकि उनलाई आफू बाँच्छु जस्तो पनि लागेको थिएन । ग्रेग भर्जिन अर्थात कुमार भएका कारण आफूले नै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको तर त्यसका कारण झण्डै ज्यान नै गएको उनले स्वीकार गरेकी छन् । ५० किलो तौल भएकी उनले आफ्ना २०० किलोका प्रेमीलाई थाम्न सकिनन् र लडिन् ।

उनी भित्तामा यति नराम्रोसँग ठोक्किइन कि उनका प्रेमीलाई प्रेमिकाको हत्या गरेको महसुस समेत भयो ।
बेहोस भएकी आफ्नी प्रेमिका होसमा आएपछि उनले तत्काल अस्पताल पुरायाएका थिए । अस्पतालमा चिकित्सकहरुले जेनको टाउकोमा चोट लागेको बताए ।

यद्यपी यो घटनापछि पनि उनीहरुको सम्बन्धमा कुनै समस्या भएन बरु ४ वर्षको प्रेम सम्बन्धपछि उनीहरु छुट्टिएर साथीको रुपमा रहेका छन् । रमाईलो कुरा त ग्रेगले आफ्ना तौल आधा घटाएर नयाँ साथी खोजिसकेका छन् ।source:onlinepalnchok

94total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *