के जन्मदिने सबै आमाबाबा भगवान सरह हुन्छन?होइन कोही ता राक्षस पनि हुँदारहेछन।नपत्याए पुरा पढ्नुहोस अनि एक सेयर गर्नुहोस ताकी चॉडो भन्दा चॉडो यस्ता राक्षसलाई कारवाही होस !

  • 24
    Shares

मानिस प्राणीहरू मध्यको सबभन्दा चेतनशिल प्राणी हो।पशुले त ऑफ्नो र ऑफ्नो बालबच्चाको ख़्याल राख्छ भने मानिसले त झन माया गरी आफ्नो बालबच्चाको हेर चहा,ख़्याल नराख्ने कुरै भएन।तर संसारमा मानव रूपी दानव पनि भेटीन्छन कही कतै।आफ्नै सन्तानलाई साना तिनो गल्ती गर्यो भनेर राक्षशले जस्तो व्यवहार गर्ने बाउको कुरालाई हामीले यही जोड्न चाहेका हैं।एक पल्ट चित्रमा राम्रो हेर्नुहोस त?चित्र आफै बोल्छ।

यो राक्षश चाहे जुनै समुदायको होस या कुनै देशको होस जुनसुकै भाषा बोलोस या जेसुकै खावस तर यस्ता धर्तीका बोजहरूलाई कडा भन्दा कडा सजाय हुनु पर्छ जस्तो लाग्छ भने यो समाचारलाई सक्दो सेयरगर्नुहोला ता की यस्लाई चॉडो भन्दा चॉडो कारवाही होस।

यो पनि पढ्नुहोस :
दक्षिण कोरियामा चलचित्र शत्रु गते प्रर्दशन, हेर्ने दर्शकको घुँईचो !

सेर साङबो शेर्पा

सौल, कोरिया । दोलखाली समाज दक्षिण कोरियाद्वारा नेपाली कथानक चलचित्र शत्रुगते कोरियाको राजधानी सौलमा प्रर्दशन भएको छ। नेपालमा रहेका विभिन्न असहाय, वालबालिकालाई छात्रबृति दिने उद्देश्यले दोलखाली समाज कोरियाले सउल जोगेसा हलमा चलचित्र प्रदर्शन गरेको हो।

दोलखाली समाज दक्षिण कोरियाद्वारा पहिलो औपचारिक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष सरोज केसीले गरेका थिए भने प्रमुख अथितिको रूपमा कोरियाको लागी नेपाली राजदूत महामहिम अर्जुन जङ बहादुर सिंह थिए विशेष अथितिमा एनआरएन, एनसीसी लगायत बिभिन्न सामाजिक संघ संस्थाका प्रतीनिधी हरु उपस्थितिमा पहिलो चरणको औपचारिक कार्यक्रम सम्पन्न गरि चलचित्र प्रर्दशन गरेका छन्।

यस चलचित्रलाई प्रदिप भट्टाराइले निर्देशन गरेका हुन् भने कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका बिभिन्न ख्याति प्राप्त कलाकारहरुको अभिनय रहेको छ।

शत्रुगते हेर्न आयोजक कमिटिले हलको सिट क्षमता भन्दा धेरै टिकट विक्री गरेको हुनाले दर्शकहरु हलको भुइमा समेत बसेर फिल्म हेर्न बाध्य भएका थिए।

दोलखाली समाज दक्षिण कोरिया द्वारा प्रर्दशन गरेका फिल्म हेर्न कोरियाको कार्य व्यस्तता बाबजुत पनि नेपाली हरु काम को तनाब थकान मेटाउन यस्ता कमिड़ी चलचित्र हेर्न हल सम्म आउने गरेका छन्।

हाल कोरियामा नेपाली फिल्म हेर्ने नेपाली दर्शक हरु दिन प्रतिदिन बढ्दै गएको देखिन्छ भने नेपाली चलचित्र ले प्रवाश समेत राम्रो व्यापार हुने संकेत देखा परेको छ। विशेष नेपाली को मौलिक कथा वस्तुमा आधारित चलचित्र लगायत हाश्य ब्यांगे चलचित्र् ले राम्रो स्थान पाउने गरेका छन्।

नेपाली फिल्म हेरेर एकै छिन भए पनि तनाब र थाकन कम हुने र मनोरंजन महशुस गरेको दर्शक हरुले प्रतिक्रिया दिएका छन्। हाल नेपालमा भर्खरै प्रर्दशन भईरहेको उक्त चलचित्र शत्रुगतेले नेपाली दर्शकहरुको मन जितिरहेको छ।

दोलखाली समाज कोरियाद्वारा प्रर्दशन गरिको चलचित्र शत्रुगते हेर्न हलसम्म आई सहयोग गर्ने सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरुलाई समाजका अध्यक्ष सरोज केसीले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

33total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *