अशोक दर्जीको आँखाभरी आशु ? आफ्नै बास्तविक जीवन कथामा गीत गाउंदैछन्

  • 34
    Shares

झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन् । दर्जीको अहिले युट्युवमा भाईरल नै बनेका छन् । काठमाडौँ आएर एउटा गीत रेकड गर्ने बित्तिकै उनी दर्जन भन्दा बढी युट्युव ट्रेडिङमा आएका छन् । दर्जीले गीत रेकड गर्दाको भिडियो र उनका अन्तर्वता गरी जम्मा १३ वटा युट्युवको ट्रेडिङमा आएको छ ।

निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन् । पढ्न रूचि देखाएका दर्जी आर्थिक अवस्था कम्जोर भएकै कारण पढ्न नपाएका हुन् । अहिले दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाई दिएका छन् । हाल उनी स्कूल पनि जान थालिसकेका छन् ।

140total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *