मुकुन्देलाइ मुकुन्दलाण्डको लागि जापान बाट एउटा महिलाले पैसा पठाए पछि यस्तो लेखे (पूरा पढ्नु होस)

- नेपाली सन्देश

हिजो रत्नपार्कको रुखमा चढेर मुकुन्द ल्याण्डको कथन सुनाउने मुकुन्द घिमिरे बदलिदो प्रविधिको बिकाश संगै फेसबुक र ट्वीटरमा बसाई सराई गरेका छन् ।

जापानमा रहेकी लेखिका ज्वाला संग्रौलाले सहयोग पठाई दिएपछि खुसीले हुरुक्क हुँदै मुकुन्द घिमिरेले संग्रौलालाई धनकी लक्ष्मी र ज्ञानकी सरस्वती भएको बताएका छन् ।

आफ्नो फेसबुकमा यस्तो लेखे मुकुन्द ले :चीर प्रतीक्षित मुकु इन्दु ट्वीन टावरका लागि; जापानमा रहेर दह्रा पाखुरा अनि खरो कलम पनि चलाईकन धनकी लक्ष्मी र ज्ञानकी सरस्वती दुवै मिलाउन सक्ने बहिनी सुश्री ज्वाला संग्रौलाबाट हामीले

परिकल्पना गरेको मुकुन्दल्याण्डको अभियान चलाइयोस् र छिट्टै इन्दिरा भाउजूको मुहार हेर्न पाइयोस् भन्ने आशीर्वाद सहित नेपाली रुपैयाँ ५ हजार सहयोग स्वरुप पठाई दिनुभएको सहर्ष जानकारी गराउँदछु।

source:ramailonepal.com

Sun-May-2018, 11:36 am मा प्रकाशित, 13 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *