अमेरिकामा छोरा जन्माएका निशालाई हार्दिक बधाई

- नेपाली सन्देश

काठमाडौं । नायिका निशा अधिकारीले छोरा जन्माएकी छिन। निशाले पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छिन् । लामो समय प्रेम सम्बन्धमालाई गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशा पछिल्लो केहि समय अघि देखि अमेरिकामा बस्दै आएकी छिन् । निशाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफू आमा बनेको जानकारी दिएकी हुन् । सामाजिक संजालका माध्यबमबाट उनले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको आफ्ना फ्यानलाई बताएकी छिन् ।

Sat-May-2018, 03:19 pm मा प्रकाशित, 36 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *