हिन्दू युवतीलार्इ प्रेम गरेको आरोपमा प्रेमीकाबाट छुट्याएर मुस्लिम युवकलाई गरियो निर्घात कुटपिट, धन्न यि प्रहरीले बचाए युवकको ज्यान (पुरा हेर्नुहोस)

- नेपाली सन्देश

भनिन्छ प्रेममा परेको जोडीले लाज सरम, जात पात्र र धर्म समेत भन्दैनन् । प्रेमी जोडीले धर्म नहेरी एक अर्कालाई मन पराएकै कारण भारतका एक युवकलाई उनको प्रेम निकै महंगो सावित भएको छ । भारतको उत्तराखण्डमा पर्ने नैनिताल जिल्लाका एक प्रेमी मुस्लिम भएको र हिन्दु समुदायकी युवतीलाई प्रैम गरेको भन्दै हिन्दु समुदायले निर्घात कुटपिट गरेको छ ।

त्यहाँ स्थित रामनगरका एक सिख समुदायका प्रहरीले मुस्लिम युवकलार्इ भीडबाट छुटाएर सुरक्षा दिएका कारण युवकको ज्यान बचेको हो । रामनगरस्थित गिरिजा माताको मन्दिरमा हिन्दू मुस्लिमको एक जोडी घुम्न गए लगत्तै हिन्दु समुदायका ब्यीक्तहरुले मुस्लिम युवकलाई निर्घात कुटपिट गरेपछि तत्कालै घटनास्थलमा पुगेको प्रहरीको टोलीले ठूलो दुर्घटना हुन बाट जोगाएको भिडियोले अहिले भाइरल रुप धारण गरेको छ

Sat-May-2018, 04:15 pm मा प्रकाशित, 51 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *