एक्कासी चर्चित लोकदोहोरी गायक रामजी खाँणलाई ५० लाख पुरस्कार सबै जना चकित..(हेरौ भिडियो)

- नेपाली सन्देश

२०७२ साल असार ११ गते म्युजिक नेपालको youtube मार्फत आशिष म्युजिक प्रा ली ले बजारमा ल्याएको चर्चित लोक दोहोरि गायक रामजी खाँण र कृष्णा गुरुङ्गको आवाजमा रहेको दामी देखिन्छ गीतले ५० लाख भन्दा बादी दर्सक्को माया पाएको छ । सी पी मगरको सब्द तथा रामजी खाँणको संगीतमा रहेको उक्त गीत कृष्णा गुरुङको एल्बम रहेको थियो । प्रकाश भट्ट द्वारा निर्देसित उक्त गीतमा गायक स्वयम् को अभिनय रहेको छ भने साथमा चर्चित मोडल पुर्णिमा श्रेष्ठले साथ् दिनु भयको छ । करन चैसिरको छायंकन तथा बिष्णु शर्माको सम्पादन रहेको गीतको साइ भिजन प्रालीले द्रीस्य निर्माण गरेको छ ।

Wed-May-2018, 12:46 pm मा प्रकाशित, 29 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *