काठमाडौं– जुम्लामा तारा एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट नालिमा

- नेपाली सन्देश

काठमाडौं– जुम्लामा तारा एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोखिएको छ । नेपालगञ्जबाट जुम्ला गएको कलसाइन नम्बर नाइन एन एइ भीको जहाज दुर्घटनाबाट जोगिएको हो । विमान विमानस्थल अवतरणका क्रममा टायर पञ्चट भई रनवे छेउको नाला कटेरै जोतिएको थियो ।

विमानमा सबार क्याप्टेन जे के निरौलासहित १८ जना यात्रु सकुसल रहेको यति एयरलाईन्सका बजार व्यवस्थापक भीमराज राईले रातोपाटीलाई जानकारी दिएका छन् ।    टायर पञ्चट भएर अनियन्त्रित भई विमान जोतिएपछि अगाडिको भागमा सामान्य क्षति भएको छ ।   source:ratopati

Sat-Jun-2018, 11:54 pm मा प्रकाशित, 198 जनाले हेर्नुभयो

Leave a Reply