शिवको गाँउ जाने जिप यसरी चर्चामा आयो – भिडियो सहित

- नेपाली सन्देश

लोकप्रिय सर्जक शिव अखेलीले सिर्जना गरेको तिज गित गाँउ जाने जिप भाग दुईले सबैको मन जित्दै छोटो समयमै लोकप्रिय बनेको छ ।

निकै समसामयीक विषयबस्तुमा उत्कृष्ट शव्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गितले बास्तविक रुपमै तिजको भावलाई बोकेको छ ।

तारा पौडेल श्रेष्ठ र सन्तोष सुनारको आवाज रहेको सो गितमा साया भण्डारी र सन्तोषको अभिनय रहेको छ । गितलाई तारानाथ आचार्यले निर्देशन गरेको छन । गितले छोटो समयमै धेरै दर्शक समेत बताएको छ ।

हेर्नुहोस गितको पुरै म्यजिक भिडियो यस्तो छ –

Mon-Jul-2018, 05:57 am मा प्रकाशित, 250 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *