नमस्ते म ईशा रामदाम
म अन्नपुर्ण गाउपलिकमा कास्की जिल्लामा हुर्केकी चेली हु मेरो टाउकाको समस्या छ र मा हलमा सानो तिनो काम गर्छु मरो बाबा आमा र म अहिले ११ कक्ष् मा अध्यान गर्न कोसिस गरेको छु तर मेरो आर्थिक कमजोरी छ र मेरो बाबा आमा गरिबीको कारणले गर्दा सबै मेरो इच्छा अधुरै रहयो मैले सानै उमेर देखि गित गाउने कोसिस गरेको थिए तर गरिबीको कारणले गर्दा कुनै इच्छा पुरा हुन् सकेन | तर अहिले आएर मैले सानो गीत गाउने अवसर पाए र मैले गित रिकर्ड पनि गरि सकेको छु मरो यो गित सुनेर धेरै माया गरिदिनु होला मलाई तपाई हरुको माया र सहयोग को खाचो छ |यो मेरो गीतलाई सुनेर शेर गरिदिनुहोला
दाङसिङ्ग गाउँको माया मिठो छ,
माछापुच्छ्रे हिमालको मोरिया गाउँमा छांया छ
दाङसिङ्ग गाउँको माया मिठो छ.
सोल्टिनी ;तीज मेला हेरौला,मनको धोको फेरौला,बिरेठाटी सँगै झारौला
स्वर,.प्रज्वल भित्रीकोटि,र ईशा विक को
शब्द रचना.., प्रज्वल भित्रीकोटि
लय.,प्रज्वल भित्रीकोटि
सम्वादाता ः प्रविन के.सी
नेपाली सन्देस अन्लाइन मीडीया