छोरी बेपत्ता,घर परिवारमा यस्तो रुवाबासी,खोजि दिन परिवारको आग्रह…

- नेपाली सन्देश

काठमाडौं :काठमाडौँ बानेश्वर मिलनचोकबाट १५ बर्षीया एक बालिका हराएकि छिन । गत साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर देव कोटा मार्गस्थित घरबाट बाहिर निस्किएकी १५ बर्षीया किशोरी निक्की पराजुली हराएकी हुन् । उनी भ्याली भ्यू बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् ।आफन्त, साथीभाइ तथा चिनजानका सबैसँग सोधपुछ गरिएको तर उनी नभेटिएको निलकण्ठ पराजुली बताए ।

हल्का गहुँगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पाइन्ट र टिसर्ट लगाएर घरबाट कसैलाई केहि नभनी निस्किएकी हुन् ।उनलाई देख्नुहुनेले नजिकको प्रहरी चौकी अथवा ९८१३८४७७११ / ९८०२०७५५९८ नम्बरमा सम्पर्क गरिदिन निक्कीका बुबा निलकण्ठ पराजुलीले आग्रह गरेका छन् ।उता निकी कि आमा ले हेल्प मि भन्दाइ सामाजिक सन्जाल मार्फत एक भिडियो सार्बजनिक गरेकी छन । सेयर गर्नुहोस तपाइको १ सेयरले बालिका भेटिन सहयोग पुग्नेछ ।
[ भिडियो सहित ] हेर्नू होस ।

Tue-Sep-2018, 02:02 am मा प्रकाशित, 77 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *