सर्जक दिपक अधिकारीको दशैको गीत आयो (भिडियो सहित )

- नेपाली सन्देश

दर्जनौ गीतका युवा सर्जक दीपक अधिकारी को दशैको गीत सार्बजनिक भएको छ |कस्लाई रहर नहोलार आफ्नो घर परिवार सगै बसेर नजिकिएको चाड मनाउनलाई ?

मन हुदा हुँदै पनि बाध्यताले बिदेशिएका हरुको मन यतिबेला गाउँ घर ,दाउरा घाँस ,बन पाखामा अनी आगनिको डिल मा फुलेको मखमली फुल ओरपर घुमिरहेको छ। यस्तै बाध्यतालाई बुझेका सर्जक हुन् दिपक अधिकरी । उनै दिपक अधिकारीले हातैको टिका (दशैँ गीत ) लिएर बजारमा आएका छ्न। जसमा स्वोर शंकर पन्त र अनिता पन्तको रहेको छ भने लय रामजी पौडेलको रहेको छ । दुर्गा पौडेलको निर्देशनमा तयार भएको भिडियोमा शंकर र अनिताले नै अभिनय गरेका छन् ।हेरौ भिडियो कस्तो बनेको छ |

Fri-Sep-2018, 04:03 pm मा प्रकाशित, 86 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *