मोडल तिर्सना बुढाथोकीले सामाजिक संजालमा अश्लिल हर्कत नरोकेपछि यी युवकले दिए कडा चेतावनी – भिडियो हेर्नुहोस

- नेपाली सन्देश

काठमाडौँ । पहिले देखि नै बिबादित मोडल तिर्सना बुढाथोकी फेरी मिडियाको हाइलाइटमा आएकी छिन । सधै उत्श्रीन्खल ब्यबहार गर्ने बुढाथोकीले आफ्नो अश्लिलताको हद पार गर्न थालेपछि सोसल मिडियामा उनको तिब्र आलोचना हुन थालेको छ ।

देशमा दिनानु दिन बलात्कारको घटना भएको बेला कुनै नेपाली युवतीले अश्लिल्पूर्ण हर्कतहरु गरेको देख्दा आलोचना स्वाभाविक पनि हो । यसै विषयलाई लिएर एक युवक तिर्सना बुढाथोकी विरुद्द उत्रिएका छन : भिडियो हेर्नुहोस

Sun-Sep-2018, 03:28 pm मा प्रकाशित, 352 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *