नेताकै छोरी बलात्कार भएपछी यसरि रातारात कानुन फेरिए ! हेर्नुहोस भिडियो

- नेपाली सन्देश

काठमाडौँ : नेपाली टेलिभिजनमा हरेक शुक्रबार राती ८ः५० बजे प्रशारण हुने भद्रगोलको १७८ भाग युट्युबमा आएको छ ।

निर्देशक शंकर आचार्य लगायत, अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल जिग्री, रक्षा श्रेष्ठ लगायत कलाकारले अभिनय गर्दै आएका छन् । अहिलेको नया भागमा नेपाल आइडलबाट चर्चा बटुल्न सफल सन्ध्य बुढा ‘काउली बुढी’ले पनि अभिनय गरेका छन ।

नेपालमा बलात्कार, हत्या हिंसा लगायत घटना घट्न थालेको बेला यस नया भागमा काउली बुढी पनि बलात्कृत भएको घटनालाई भिडियोमा उतारेको छ । भद्रगोल टेलीसिरियल अहिले सम्मकै चर्चा कमाउन सफल सिरियल हो ।
यहाँ हेर्नुहोस भिडियो

Sun-Sep-2018, 04:26 pm मा प्रकाशित, 154 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *