संङघीय समाजबादी फोरम नेपालको प्रथम पोखरा महानगर अधिवेशन–२०७५

- नेपाली सन्देश

संङघीय समाजबादी फोरम नेपालको
प्रथम पोखरा महानगर अधिवेशन–२०७५ मा शहरि विकास मन्त्रालय नेपालका शहरी विकास मन्त्रि माननिय महमत स्थिफाराय ज्यु को प्रमुख आतिथ्यतामा तमु धिं नेपालको परिसदमा समुद्घटनका कार्यक्रम सुभरम्भ भएको । कार्यक्रमा विभिन्न पार्टिका साम्सद, सदस्य तथा विभिन्न पदाधिकारीहरुको उपस्थितमा कार्यक्रमलाई सुभकामना व्यक्त गर्नुभएको थियो । प्रथम पोखरा महानगर अधिबेशन २०७५ को औपचारीक कार्यक्रम पछि बन्दसत्र चलिरहेको छ ।

Sat-Oct-2018, 01:45 pm मा प्रकाशित, 112 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *