नेपाल समूह चरणबाटै बाहिरियो

- नेपाली सन्देश

काठमाडौं । लगातार दोस्रो हारसँगै डिफेण्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ ।शनिबार भएको खेलमा प्यालेस्टाइनले नेपाललाई १-० गोल अन्तरले हराएको हो । यसअघि पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको थियो ।

Sat-Oct-2018, 03:42 pm मा प्रकाशित, 42 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *