ईसा सुनार बचाउ अभियान ब्रेन्ड ट्यूमर देखी पिडित भएकी नेपाली चेली र्इसा सुनार Heart Touching Story

- नेपाली सन्देश


ईसा सुनार बचाउ अभियान
स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालि दाजुभाई तथा दिदि बहिनिहरूमा हार्दिक अपिल
साविक दाङसिङ गाविस वडा नं ३ हाल अन्नपुर्ण गाउपालिका वडा नं ८ निवासि बुबा प्रेम बहादुर सुनार र अामा पुर्णसुब्बा सुनारकि २६ बर्षिय छाेरि ईसा सुनार ब्रेन टियुमर( मस्तिष्कमा मासु पलाएकाे) राेगबाट ग्रसित भएकाे कुरा याे भिडियाे हेरेर थाहा पाईसक्नु भएकाे छ ।उनकाे स्वास्थ्य अवास्था दिनप्रतिदिन जटिल बन्दै गईरहेकाे हुदा उहाकाे स्वास्थ्य उपचारमा थाेरै भएनि अार्थिक सहयाेग गरिदिनुहुना सम्पुर्णमा म हृदयदेखि नै हार्दिक अपिल गर्दछु ।
तपाईहरूकाे सानाे सहयागले ईसा सुनारले नया जिवन पाउनेछिन् ।
सहयाेगका लागि हाम्राे च्यानलकाे माध्यम बाट प्रत्यक्ष रूपमा सहयाेग गर्ना चाहानुहुन्छ भने सम्पर्क
निर्मल रामदाम :-+977 9805195485
साेम परियार:-‭+977 9803403617
साथै ईसा सुनारकाे नं:-‬+977 ‭9805281425‬

Esha b.k NIC ASIA Bank Account = A687844155524001
तपाइकाे सहयाेग हामि अपेक्षा गर्दछाैं ।

Mon-Nov-2018, 12:50 pm मा प्रकाशित, 111 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *