सतुंगलमा डेढ घण्टादेखि आगलागी, निभाउने प्रयास जारी

- नेपाली सन्देश

काठमाडौँ — सतुंगलस्थित एक घरमा करिब डेढ घण्टादेखि आगलागी भइरहेको छ । साँझ साढे ७ बजेतिर आगलागी सुरु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Thu-Jan-2019, 04:16 pm मा प्रकाशित, 207 जनाले हेर्नुभयो

Leave a Reply