परियार सेवा समाज कास्कीले आगामी चैत्र २३ मा “शुभकामना सागितिक कार्यक्रम “गर्ने भएको छ |

- नेपाली सन्देश

परियार सेवा समाज कास्की जिल्ला प्रशासन कार्यलयमा दर्ता भएर स्थपना भएको पुरानो सस्थामध्यको एक हो ! २०५२ मा स्थापित भएर विभिन्न सामाजिक क्रियाकलापमा सलग्न रदै आएको छ |

परियार सेवा समाज कास्कीले आगामी चैत्र २३ मा “शुभकामना सागितिक कार्यक्रम “गर्ने भएको छ | नेपाली कला सस्कृति हाम्रो पहिचान नौमती बाजा 

सरक्षण प्रबद्न हाम्रो अभियान 
भन्ने मुल उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो |पोखरा सभागृहमा हुने कार्यक्रममा ख्यातिप्राप्त कलाकारको प्रस्तुती रह्ने छ| चर्चित कलाकारहरु राजु परियार ,शिव परियार , प्रताप दास ,जयकुमार परियार ,पुर्णकला बिसि,(परियार),शिवराज गौतम ,सरस्वती परियार ,सबिना सुनाम,रतिमाया परियार ,दुर्गा पारियार ,आयुश परियार,सुनिता परियार ,प्रज्ज्व्ल भित्रकोति , बिमल परियार ,रेशम निदोश, ईश्वर सिह ,हेमा परियार,पुनम परियारले स्टेज तताउनेछ्न |प्रतिभाको पहिचान, सम्मान,सर्वक्षम एबम प्रबद्र्न गर्दे कलाप्रेमिको रुचिलाई ध्यानमा राख्दै यो कार्यक्रम गर्न लागिएको हो |
लोपोन्मुख अवस्थामा रहेको रास्ट्रको पहिचान नौमती बाजाको सरक्षण सम्बद्र्न एब्म प्रबर्द्धन गर्नु कार्यक्रमको मुख्य उदेश्य हो! कार्यक्रमबाट बचत रकम समेत त्यस्मा खर्च गरिने छ ! परियार समुदायको सस्कृती जोगाउन प्रतिस्थान गठन गरि अघि बढनु हाम्रो ध्येय हो ! नब प्रतिभाहरुलाई हौसला प्रदान गर्दै रास्ट्रयस्तरको कलाकारको रुपमा स्थापिन गर्न सहयोग गर्नु प्रदेश र जिल्ला भित्र रहेका बिबिध सास्कृतीक भिन्नतालाई एकरुपता दिदै नजिक जोडने प्रयास गर्नु लोप हुन लागेका बिभिन्न जातिय तथा सास्कृतिक पहिचानहरुको सर्वक्षण गर्नु पनि कार्यक्रमको उदेश्य रहेकोे छ ! कार्यक्रममा गायनसगै आकर्षक नृत्यका प्रस्तुति समेत रह्नेछ्न ! कार्यक्रम अघि अतिथी कलाकारलाई परियार सामुदायिको पुर्खाउली सस्कृती नौमति तथा पन्चेबाजाले स्वागत गरिने छ! कार्यक्रम अवधी ४ घन्टाको रहने छ! कार्यक्रम शुल्क दर १ ह्जार ५ सय र ३ सय रुपैयाँ ब्यवास्था गरिएको छ ! कार्यक्रममा बिशेष सह्योगिको रुपमा कला सगत नेपाल केन्द्रिय समिती रहेको छ!

संवादाता : लक्ष्मण  परियार

Sun-Mar-2019, 04:41 pm मा प्रकाशित, 73 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *