अन्नपूर्ण गाउपालिका ८ दाङ्सिङमा रहेकाे श्री मेश्रम बाकाेट बराह थानकाे पुन निर्माण समुद्घाटन कार्यक्रम

- नेपाली सन्देश

श्री दाङसिङ पोखरा गुरुङ समपर्क मन्चको नेतृत्वमा हाम्रो सबैको पुरानो थालो सबिक दाङ्सिङ गाबिस ३,४ वडा हाल अन्नपूर्ण गाउपालिका वडा नम्बर ८ दाङ्सिङकाे  शिर माथी रहेकाे बाकोट मेश्रम बराह थान अतिनै पुरानो भएको हुदा हाम्रो दाङ्सिङ पोखरा गुरुङ समपर्क मन्चले बाकोट मेश्रम बराह पुन निर्माण गठन गर्‍यो । र त्यस सम्योजकमा हामिले चिज गुरुङको नेतृत्वमा ५ सद्स्य समिती गठन भयो

प्रमुक अतिथी :अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवाराज कुवर

विशेष अतिथी : अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ

अतिथी :अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष विजय गुरुङ

अन्नपूर्ण संमक्षण क्षेत्र घान्द्रुक इकाईका प्रमुख विदुर कुईकेल

सम्पुर्ण छिमेको बासिहरुलाई यहाको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ ।

मिति २०७६ साल बैशा ३ गते

समय ः बिहान ७ बजे

सहयाेगीहरूकाे नामावली

 

Wed-Apr-2019, 02:25 am मा प्रकाशित, 648 जनाले हेर्नुभयो

Leave a Reply