अत्यन्तै दुखद खबर डडेल्धुरा बाट महेन्द्रनगरकाे लागि छुटेकाे बस दुर्घटना हुदा 7 जना घाईते

- नेपाली सन्देश

अत्यन्तै दुखद खबर डडेल्धुरा बाट महेन्द्रनगरकाे लागि छुटेकाे ना 4 ख 8235 बस बुडर भन्दा अगाडि फल्टुडे नजिक दुर्घटना हुदा 7 जना घाईते भएका छन घाईते हुने सम्पूर्ण यात्रुहरुलाई स्वास्थ्य लाभकाे कामना छ सथै कयौं यस्ता घटना दिनदिनै घटिरहेका छन यस्ता घटना नदाेहरिदिनकाे लागि सम्बन्धि निकायकाे ध्यान अाकर्सण हाेस।

nepaisandes.com

२०७६ कार्तिक २, शनिबार १२:२९ गते मा प्रकाशित, 109 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *