कैलालीको चौमालामा आमा छोरी मिलेर बुहारिको हत्या

- नेपाली सन्देश

कैलालीको चौमालामा आमा छोरी मिलेर बुहारिको हत्या गरेको छ पोस्टमार्टमको लागि धनगढीको सेती अंचल अस्पतालमा लिएर रिपोर्ट आउन समय लाग्ने भएको छ मृतका शरीर भरी निल डाम र एउटा कान बाट रगत समेत आएर पुछिदिएको देखिन्छ माईती पक्ष बाट दिएको मुद्दाको आधारमा दोषी आमा छोरि अहिले प्रहरीको नियन्त्रणमा राखिएकि छन् भने पावर र पैसामा यदि कुनै चलखेल भएर दोषी देख्दा देख्दै छोडे ठुलो मुल्य चुक्ता गर्नु पर्ने छ निष्पक्ष छानबिन गरिएर दोषिलाई कानुनी कारबाहीमा जाकियोस ।मृतक प्रती हार्दिक श्रद्धाञ्जली

 

Source: facebook public

२०७६ कार्तिक ३, आईतवार ०२:२८ गते मा प्रकाशित, 195 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *