सञ्चारकर्मि सुरज आचार्यको अभिनयमा ‘मेरै माया जाति’ बजारमा

- नेपाली सन्देश

पोखरा । गायक तथा संचारकर्मी सुरज आचर्यको अभिनयमा ‘मेरै माया जाती’ लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा हिमलाल सुनार र तुलसी क्षेत्रीको सुमधुर स्वर रहेको छ । गीतको शब्द दिपक अधिकारीले कोरेका छन ।

यस गीतको लय सन्तोष सुबेदीले गरेका छन्, भने तारानाथ आचार्यको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोतर्फ निर्देशन सन्तोष सुबेदीको निर्देशन रहेको छ ।



जसमा सुरज आचार्य र दीपा पौडेलको उत्कृष्ट अभिनय रहेको छ । भिडियोमा गणेश सापकोटाको छायांकन रहेको छ भने सुबास अमगाईको सम्पादन रहेको छ ।

२०७६ कार्तिक २९, शुक्रबार १३:३६ गते मा प्रकाशित, 75 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *