डाक्टरले दियो अन्तिम दिन अवस्था नाजुक म बाच्न चाहन्छु सके सहयोग नसके शेर गरिदिनुहोला

- नेपाली सन्देश

कास्की अन्नपूर्ण गाउपालिका ८ बिरेठाटी घर भाइ बस्दै आएकि १० बर्षिय जेनिफा गुरुङ्गलाई आहिले ठुलो बज्रापातले जेलिरहेको छ।जन्मदै एक मात्र मृगौला लिएर जन्मेकी जेनिफा अहिले तेहि मृगौला पनि फेल भए पछि जेनिफाको परिवार निकै ठुलो दु:खद घडीमा छन तर जेनिफाको अवस्था भने अति नै नाजुक रहेको छ।
र जेनिफा अहिले काठमाडौ को भक्ततपुर टिचिङ्ग असपतालमा डाईलेसेस गरि रहेकी छिन तर जेनिफाको कम्जोर अवस्थाले गर्द तेहि डाईलेसेस पनि गर्न नसक्ने र थाम्न नसक्ने अवस्था आएको छ ।तर डाक्टरले भने जेनिफालाई माघ ७ गतेसम्मको अन्तिम मिति तोकिसक्नु भएको छ।
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण दाजुभाई तथा दिदिबहिनी र बाबा आमा म सहयोगको लागि हार्दिक अपिल गर्न चाहान्छु। जेनिफा तपाईं हाम्रो छोरी चेली हुन्हुन्छ तपाईं हाम्रो सानो सहयोगले जेनिफाको जीवन वचन सक्छ।हामिले कति पय कुरा अनावश्यक खर्च गर्छौ तर जेनिफाको लागि केही सहयोग गरौ ।
जेनिफा आमा : सम्झना गुरुङ्ग  009779843744557
बिरेठाटी युवा क्लब अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग

009779818972318

009779846998453

खाता नम्बर : 217100000268524
samjhana gurung

bank of kathmandu

२०७६ मंसिर ९, सोमबार १५:०० गते मा प्रकाशित, 5806 जनाले हेर्नुभयो

One thought on “डाक्टरले दियो अन्तिम दिन अवस्था नाजुक म बाच्न चाहन्छु सके सहयोग नसके शेर गरिदिनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *