दुई सन्तान कि आमालाई लाग्यो यस्तो रोग सक्नुहुन्छ आर्थिक सहयोग गर्दिनु,नसके यो Post Share गरेर सहयोग गरिदिनु होला ।

- नेपाली सन्देश

अन्नपूर्ण गाउपालिका वडा नम्बर -१ नौडाडा निबासी बर्ष २५ कि लक्ष्मी परियार जो दुई सन्तान कि आमा हुन् ।उनलाई Signet Ring cell carcinoma नामक रोग लागेको अर्थात खाना नलि मा tumor /cancer लागेको भनेर भरतपुर मेमोरियल क्यन्सर अस्पताल ले बताएको छ ।करिब १ बर्ष अगि देखि ४ पटक chemotherapy चलाउँदै आएको र हाल अप्रेसन को लागी पैसा जुटाउन नसकेको ले उन्को उपचार मा कठिनाई परेको छ ।तेसैले हजुर हरुको एउटा सानो आर्थिक सहयोग ले उनका छोराछोरी ले आमाको माया पाउनेछन् र लक्ष्मी ले एउटा नयाँ जिवन पाउनेछिन् ।
सहयोग को लागि :-
Ac no.1290119055900019( लक्ष्मी परियार )
contact no.
9804124550 (कृष्ण परियार,श्रीमान )
9806564790(लक्ष्मी परियार,बिरामी )
सक्नुहुन्छ आर्थिक सहयोग गर्दिनु,नसके यो post share गरेर सहयोग गरिदिनु होला ।

Fri-Dec-2019, 03:43 am मा प्रकाशित, 834 जनाले हेर्नुभयो

Leave a Reply