Breaking News अाज लेखनाथ महाेत्सवमा ३० फिट माथि यत्तिकाे समय उल्टिएर बस्दा पिङ खेलेका १६ जनाकाे रूवाबासी

- नेपाली सन्देश

अाज लेखनाथ महाेत्सवमा बाल उद्यानमा राखिएकाे पिङ ‘टप’ मा पुग्दा २० मिनेटसम्म राेकिएकाे छ । ३० फिट माथि यत्तिकाे समय उल्टिएर बस्दा पिङ खेलेका १६ जनाकाे रूवाबासी चलेकाे थियाे । उनीहरूका अाफन्तजन, मेला हेर्न पुगेका दर्शक अात्तिएका थिए ।

केही वर्ष अघि राष्ट्रिय अाैद्याेगिक व्यापार मेलामा भित्तामा गाडी/बाइक चलाउने सर्कस कमजाेर संरचनाका कारण भत्कँदा दर्शकहरू घाईते भएका थिए । त्यसपछिका महाेत्सवमा अायाेजकले त्याे सर्कस हटाएकाे थियाे । लेखनाथ महाेत्सव व्यवस्थापकले पनि बाल उद्यानमा अाफ्ना अाइटम राख्नेहरूलाई प्राविधिक व्यवस्थापनमा सचेत गराउन अावश्यक देखिएकाे छ ।

पाेखरामा एक पछि अर्काे महाेत्सव हुँदैछन् । सबै महाेत्सवका अायाेजक चनाखाै बनाैं । दुर्घटना बाजा बजाएर त अाउँदैन, तर असावधानीले चाहिँ निम्तिन्छ । अाफ्नै मृत्युकाे टिकट नभिडाअाैं ।source : facebook

Sat-Dec-2019, 01:50 pm मा प्रकाशित, 756 जनाले हेर्नुभयो

Leave a Reply