विनामारेमा जीप दुर्घटना : तीन जना सामान्य घाइते

- नेपाली सन्देश

बागलुङ सदरमुकामदेखि दक्षिण जैदी जाँदै गरेको ध १ ज ७२५१ नम्बरको जीप विनामारेमा शुक्रबार साँझ दुर्घटना भएको छ ।

जीपमा तीन जना मात्रै यात्रु रहेको र उनीहरु सामान्य घाइते भएको बताईएको छ ।

जीप बाटोमा चिप्लिएर केही तल पल्टेको बताईएको छ ।

Sat-Jan-2020, 01:32 pm मा प्रकाशित, 109 जनाले हेर्नुभयो

Leave a Reply