१७ वर्षीय सिता मुटुको रोगसँग लडिरहेकी छिन् सके धनले नसके शेयर गरौ

- नेपाली सन्देश

गोरुबथानको दुर्गम गाऊँ सौरेनी बन बस्ती निवासी दावा तामाङकी छोरी १७ वर्षीय सिता तामाङ लामो समयदेखि मुटु सम्बन्धी रोगसँग लडिरहेकी छिन् भने उनको मुटुको एउटा vein block भएको हुनाले चाडै शैल्यचिकित्सा अथवा अपरेशन गर्नु पर्ने डाक्टरहरुको भनाइरहेको छ।

सिता तामाङकी आमा पनि मस्तिस्क सम्बन्धी बिमारीले गर्दा । धेरै वर्षदेखि ओछ्यान परेकी छिन् भने दुइजनाको उपचारको क्रममा घरको आर्थिक अवस्था अत्यन्त दयनीय भइसकेको छ। सिता तामाङ विगत हप्तादेखि सिलगढीस्थित आनान्दलोक हस्पिटलमा आइसीयुमा उपचराधिन रहेकी छिन् भने तिनको शैल्यचिकित्सको निम्ति निकै ठुलो रकम चाहिने भएको छ।

तसर्थ तिनलाई बचाउनको निम्ति पिता दावा तामाङले सम्पूर्ण सहयोगी मनहरु समक्ष सहयोगको निम्ति अपिल गरेका छन्। सहयोग गर्न चाहानु हुनेहरुले सेन्ट्रल बैंक खाता नम्बर- 3912458067 . IFSE CODE- CBI 0281226 मा सहयोग राशी जमा गरिदिन सक्नुहुनेछ।

गोरुबथानको दुर्गम गाऊँ सौरेनी बन बस्ती निवासी दावा तामाङकी छोरी १७ वर्षीय सिता तामाङ लामो समयदेखि मुटु सम्बन्धी रोगसँग लडिरहेकी छिन् भने उनको मुटुको एउटा vein block भएको हुनाले चाडै शैल्यचिकित्सा अथवा अपरेशन गर्नु पर्ने डाक्टरहरुको भनाइरहेको छ। सिता तामाङकी आमा पनि मस्तिस्क सम्बन्धी बिमारीले गर्दा

धेरै वर्षदेखि ओछ्यान परेकी छिन् भने दुइजनाको उपचारको क्रममा घरको आर्थिक अवस्था अत्यन्त दयनीय भइसकेको छ। सिता तामाङ विगत हप्तादेखि सिलगढीस्थित आनान्दलोक हस्पिटलमा आइसीयुमा उपचराधिन रहेकी छिन् भने तिनको शैल्यचिकित्सको निम्ति निकै ठुलो रकम चाहिने भएको छ।

तसर्थ तिनलाई बचाउनको निम्ति पिता दावा तामाङले सम्पूर्ण सहयोगी मनहरु समक्ष सहयोगको निम्ति अपिल गरेका छन्। सहयोग गर्न चाहानु हुनेहरुले सेन्ट्रल बैंक खाता नम्बर- 3912458067 . IFSE CODE- CBI 0281226 मा सहयोग राशी जमा गरिदिन सक्नुहुनेछ।source:swadeshnepal

Mon-Jan-2020, 04:13 am मा प्रकाशित, 947 जनाले हेर्नुभयो

Leave a Reply