पोखराको पृथ्वीचोकमा टिप्परको ठक्करबाट एक महिला घाइते

- नेपाली सन्देश

पोखराको पृथ्वीचोकमा टिप्परको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छिन् ।

पोखरा महानगरपालिका -९ चाइनापुलमा  (सोमबार) बिहान ६ बजे भएको घटनामा तनहुँ शुक्लागण्डकी नगरपालिका-३ कपासे बस्ने मायादेवी रिमाल घाइते भएकी हुन् । घाइतेको गण्डकी मेडिकल हस्पिटलमा उपचार भइरहेको र उनको अवस्था स्थीर रहेको प्रहरीले जनाएको छ ।

२०७६ माघ ७, मंगलवार १५:३४ गते मा प्रकाशित, 84 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *