इटालियन नर्स कोरोना संक्रमित भए पछि आत्महत्या गर्नु अघिको अन्तिम सन्देश

- नेपाली सन्देश

डेनिला ट्रेज्जी नाम गरेकी ३४ बर्षिया इटालियन नर्स कोरोना संक्रमितहरुको उपचारमा रातदिन सेवा गर्दागर्दै आफुमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनले आत्महत्या गर्नु अघिको अन्तिम सन्देश , ”
कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित भएकोले अब अरु मानिसहरूलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म मा छैन। त्यसैले अरु धेरैको जीवन बचाउनको लागि आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे। ”

Mon-Mar-2020, 05:51 am मा प्रकाशित, 235 जनाले हेर्नुभयो

Leave a Reply