नेपालमा कोरोना संक्रमण, कुल संख्या २१९ पुग्यो थप २ जनामा भेटियो

- नेपाली सन्देश

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्ज–८ का ३६ वर्षिय पुरुषमा कोभिड–१९ पोजिटिभ पाइएको हो ।

त्यस्तै रााष्ट्रिय अनुसन्धान प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका २२ वर्षिय पुरुषमा कोभिड–१९ पोजिटिभ पाइएको हो ।

नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित बाँके नेपालगंजका ३६ वर्षिय पुरुष र  कपिलवस्तुका २२ वर्षिय हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले उनको अवस्गथा सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।साभार:Note Bazar.com

Wed-May-2020, 10:40 am मा प्रकाशित, 130 जनाले हेर्नुभयो

Leave a Reply