गण्डकी प्रदेशमा देखियो कोरोना , ४१ बर्षिय पुरुष कोरोना संक्रमणको पुष्टी

- नेपाली सन्देश

नवलपरासीका ४९ बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी जिल्ला (सुस्ता पूर्ब) देबचुली

नगरपालिका -१२ का ४९ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । जसमा बाग्लुङका दुई संक्रमित

अस्पतालबाट डिस्चार्ज  भैसकेका छन् ।साभार:बाराही न्यूज

 

Thu-May-2020, 08:12 am मा प्रकाशित, 527 जनाले हेर्नुभयो

Leave a Reply