संक्रमित संख्या २९१ पुगे,बिहानै थप १० जनामा कोरोना पुष्टि

- नेपाली सन्देश

४ जेठ । नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Sun-May-2020, 03:43 am मा प्रकाशित, 131 जनाले हेर्नुभयो

Leave a Reply