सलमान खान आफ्नै घर अगाडी यसरी कुटिए !

- नेपाली सन्देश

विश्वव्यापी भएको कोरोनाका कारण अहिले सबै क्षेत्रमा कृयाशिलहरु घरमै समय विताइरहेका छन् । बलिउड कलाकारहरु पनि अहिले सार्वजनिक कार्यक्रममा सहभागी हुन पाएका छैनन् । आंशिक मात्रामा सुरु भएको सुटिगंमा पनि स्वास्थ्य संवेदनशिलता अपनाइएको छ ।साँघुरो घेरामा कार्यक्रम भइरहेका छन् । अधिकांश कलाकार आफ्नो परिवारका साथमा समय विताइरहेका छन् । सुटिगं सुरु गरेकाहरुले पनि कार्यशैली परिवर्तन गरेका छन् । लकडाउनको समयमा अहिले धेरै कलाकारहरुका पुराना तस्बिर र अभिब्यक्ति भाइरल भइरहेका छन् । यतिबेला अभिनेता सलमान खानको एक तस्बिर र त्यो संग जोडिएको घटना भाइरल भइरहेको छ बलिउडक कलाकारका पुराना फोटो र किस्साले सामाजिक सञ्जालमा निकै स्थान पाएका छन् । उनका फ्यानहरु आफ्नो मनपर्ने कलाकारका पुराना किस्सा हेरेर रमाइरहेका छन् । यहीबीच सलमान खानले कपिल शर्माको शोमा आफुलाई केहि मानिसले कु’टेको प्रसँग सुनाएका छन् । त्यो भिडियो अहिले निकै भाइरल भएको छ ।

Wed-Jul-2020, 04:07 pm मा प्रकाशित, 166 जनाले हेर्नुभयो

Leave a Reply