सके सहयोग न सके शेर गरिदिनु होला जान्नको लागि पूरा पढनु होस

- नेपाली सन्देश

स्याङ्गजा जिल्ला विरुवा गाउँपालिका–२,बसर डाँडा निवासी बाबा निल बहादुर गुरुङ्ग आमा मञ्जु गुरुङ्गको प्यारी छोरी १४ बार्षकी ममता गुरुङ्ग विगत केही समय अघिदेखी Tubercular Meningoencephilsits र anti-tubercular drugs (ATT) बाट ग्रसित भई पोखरामा उपचार गरिरहेकी छिन् । घरको आर्थिक अवस्था निकै कम्जोर रहेको हुँदा थप उपचारका लागी केही महिनादेखी विभिन्न सामाजिक सञ्जालमार्फ उपचारका लागी सहयोग अपिल गरिएको थियो । सामाजिक सञ्जालको माध्यमबाट आर्थिक सहयोग जुटाइरहेको छ, त्यसै सहयोगबाट उपचार गरिहेको अवस्था छ । उपचार करिव २ बर्षसम्म गर्नुपर्ने अस्पतालले जनाएको छ । विभिन्न संघसंस्था, सामाजिक अभियान्त, व्यक्तिहरुद्धारा सहयोग आगउने क्रम जारी रहेको छ । सहयोगी महानुभावहरु प्रति हार्दिक दन्यवाद ज्ञापन गर्न चाहान्छौ । अघिल्लो समयमा दुईओटा बंैक खाता सञ्चालन गरि आथिएक संकलन गरिएकोमा ००४२१६००४४३९५१०००००१ खातालाई बन्द गरी विरामी ममता गुरुङ्गको नाममा रहेको मुक्तिनाथ विकास बैंक लि.को खाता नं.ः ०७८२०७००५६७९८४०००००१ मात्र सञ्चालनमा रहेको सहयोगी मनहरु समक्ष जानकारी गराउन चाहान्छु ।
थप उपचार र ममता गुरुङ्गको स्वास्थ्य लाभाको लागी सहयोग गर्न चाहानुहुने सहयोगी मनहरुमा ममता गुरुङ्गको मुक्तिना विकास बैंक लि. खाना नं.ः ०७८२०७००५६७९८४०००००१ सहयोग गर्न सक्नुहुनेछ । धन्यवाद ।

Nepalisandes.com


Fri-Aug-2020, 02:50 pm मा प्रकाशित, 205 जनाले हेर्नुभयो

Leave a Reply