तीस हजार घुससहित प्रहरी हवल्दार पक्राउ

१६ असोज, बर्दिबास । भन्सारको सामान छुटाइदिने भन्दै ३० हजार घुस लिएका सर्लाहीका प्रहरी हवल्दार नरुल अन्सारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा

पूरा पढ्नुहोस

इन्धनको ट्यांकरमा गाँजा ओसारपसार

काठमाडौँ — इन्धन ढुवानी गर्ने ट्यांकरबाट प्रहरीले २ सय ९५ किलो अवैध गाँजा बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले चितवनबाट हेटांैडा जाँदै गरेको ना३४ख

पूरा पढ्नुहोस

एक रूपैयाँ बढी भाडा लिए पनि पाँच हजार जरिवाना

१५ असोज, काठमाडौं । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको छ । विभागले गत

पूरा पढ्नुहोस

सरकारी कागजात किर्ते गरेको आरोपमा एकजना पक्राउ

१५ असोज, सप्तरी । बिभिन्न सरकारी कार्यालयको नक्कली स्टाम्प छाप घरमै राखेर नक्कली प्रमाणपत्र बनाइदिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-११ गोरपार

पूरा पढ्नुहोस

सराङकोटमा बनेको अन्नपूर्ण भ्यु होटल वनको जग्गा मिचेर

पोखरा : डेढ अर्ब रुपैयाँ लगानीमा सराङकोटमा बनेको अन्नपूर्ण भ्यु होटल सराङकोटले सरकारी वन र पर्तीसमेत गरी ९ रोपनी जमिन मिचेको भेटिएको छ । अख्तियार

पूरा पढ्नुहोस

सक्कली श्रीमतीको नाममा अर्कैलाई अमेरिका लान खोज्दा…

काठमाडौंः रौतहटको गुजरा नगरपालिका–५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो विवाहको नाटक गरी एक युवतीलाई अमेरिका लैजान लागेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा रामकुमार

पूरा पढ्नुहोस

डाक्टरले दुर्व्यवहार गर्नु भयो: जनयुद्धका : घाइते– आदेश दिनेलाई कारवाही नगरे आन्दोलन

काठमाडौँ — बीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत डाक्टर भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सुर्य सुवेदी ‘पथिक’ले गृह मन्त्रालय झिकाएर आफुले भने अनुसार

पूरा पढ्नुहोस

गाउँपालिकाका इञ्जिनियर एकलाख घुससहित पक्राउ

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको भन्दै बाँकेमा एकजना इञ्जिनियरलाई नियन्त्रणमा लिएको छ । डुडुवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बाँकेका इञ्जिनियर

पूरा पढ्नुहोस

दुई उत्तर कोरियाली युवती विमानस्थलबाट फक्राउ

प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।

पूरा पढ्नुहोस